TikTok mix Video 6 #TikTokMix #gulmelikanxo

4 Views
Published
संसारको कुना कुनामा छरिएर रहनु भएका तपाईं सम्पुर्ण सबैमा नमन ।
सबैको आफ्नै कला आफ्नै गला र आफ्नै नृत्य हुन्छ विदेशी भुमीमा रहेर आफ्नो कार्य ब्यस्तताको बाबजुद पनि आफ्नै देशको संगीतलाई माया गरेर साथै अन्य आफ्नै कला गलाको प्रस्तुत दिरहनुहुने तपाईं सम्पुर्ण प्रति सम्मान स्वरुप यो मिक्स भिडियो तयार पारेको छु भोलि म नरहेपनी यो सम्झना सधै ताजा रहने छ आशा छ मन पराइदिनुहुनेछ मेरो मेहनत र सबैलाई सम्मान स्वरुप मिस्क भिडियोमा समेटेकोमा सथै सबैले सेयर गरेर पनि साथ दिनुहोस ल म तपाईं हरुको हरपलको साथी गुल्मेले कान्छो KGM !
तपाईं हरुलाई यो भिडियो कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सुझाव अनि सल्लाह तल कमेन्ट बक्समा राख्न सक्नुहुनेछ साथमा तपाइले आफ्नै कुरा युटुब च्यानल सस्क्राइव गर्नु भएको छैन भने सस्क्राव गरेर साइटमा देखिएको बेल आइकनलाई दबाउनुहोला त्यति गरेपछि यश च्यानलमा पोस्ट भएका भिडियो तपाइको युटुबमा ताजा ताजै आउनेछन साथै अन्य कुनै जानकारीको लागि अथवा हामी सँग सम्पर्क गर्न चाहेमा हाम्रो इमेल [email protected] मा मेल पठाउन सक्नुहुनेछ धन्यवाद ।
Category
नृत्य
Be the first to comment